सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने तयारीमा सरकार

1.18K
shares

काठमाडौं । पेट्रोलियम पदार्थको बढ्दो खपत नियन्त्रण गर्न सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारे आन्तरिक छलफल अघि बढाएको र सरोकारवाला निकायहरूसँग पनि समन्वय गरिरहेको हो।यातायात व्यवस्था विभागले समेत व्यवसायीहरूसँग छलफल गर्ने क्रममा रहेको छ। उता, ग्यासको सट्टा विद्युतीय चुल्हो प्रयोग गर्न सरकारले निरन्तर आग्रह गरिरहेको छ।

खाडी क्षेत्रमा बढ्दो तनावका कारण इन्धनको मूल्य महँगिएको अवस्थामा यस्तो कदम चाल्न लागिएको हो। यसअघि पनि कोरोना महामारीको समयमा यस्तो व्यवस्था लागू गरिएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports