सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनको निजी सचिवमा सहसचिव परियार, अरू को-को ले पाए नियुत्ती ?

1.16K
shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो निजी सचिवमा सहसचिव प्रदीप परियारलाई नियुक्त गर्न लागेका छन् ।

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उनलाई शाहले निजी सचिवमा ल्याउने भएका हुन् । शाह काठमाडौं महानगरको मेयर हुँदा परियार प्रमुख प्रशासकीय अधिकृत थिए ।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उक्त मुद्दाबाट उनले सफाइ पाइसकेका छन् । उनै परियारलाई शाहले निजी सचिव बनाउने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले निजी सचिवमा सहसचिव राख्ने अभ्यास छ । परियार युवा सहसचिव हुन् ।

त्यस्तै, बालेनले आफ्नो सचिवालयमा कुमार व्यञ्जनकार, असिम शाह, सुदीप ढकाल, सुवास शर्मा, विवेक मिश्रलगायत नियुक्त भएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports