जान्नेलाई छान्ने भन्दै आएको सत्ताधारी दल रास्वपाले जनताको अधिकार पार्टीमार्फत खोसेको छ ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाका डोल प्रसाद अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

377
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्ताव गरेका थिए।बैठकले उनलाई सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports