नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली आज अस्पतालबाट डिस्चार्ज

988
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अध्यक्ष ओलीको पित्तथैलीमा भएको पत्थरीको सोमबार शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया र उपचारपछि अध्यक्ष ओली आज डिस्चार्ज भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports