२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्रेड युनियन अधिकार पुन बहाली गर्न निजामती कर्मचारीहरूको माग, माग पुरा नभए आन्दोलन गर्ने दिए सरकारलाई चेतावनी

1.14K
shares

काठमाडौं । निजामती सेवासँग सम्बन्धित ६ वटा कर्मचारी संगठनले सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ संशोधन गरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनीहरूले उक्त संशोधनले कर्मचारीहरूको ट्रेड युनियन अधिकार कटौती गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन्।संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारले संसद् छल्दै अध्यादेशमार्फत ऐन संशोधन गर्नु अनुचित भएको बताएका छन्।

संशोधनका केही व्यवस्थाले कर्मचारीहरूको संगठित हुने अधिकार कमजोर बनाएको, ट्रेड युनियन अधिकार सीमित पारेको र निजामती सेवामा स्वेच्छाचारिता बढाउने उद्देश्य देखिएको उनीहरूको भनाइ छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports