विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अपेक्षा विपरित शेयर बजार दोहोरो अङ्कले घट्यो

819
shares

 

सरकारले सोमबार चुनावको मिति घोषणा गरेपछि शेयर बजार माथि जाने धेरैको अनुमान थियो तर अपेक्षा विपरित शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

१६ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २८३५ विन्दुमा आएको थियो । बजार खुल्नासाथ आक्रामक बढेको नेप्सेले २९ सय १९ को विन्दुमा समेत छाएर फर्केको थियो । भोलि बजार के हुन्छ भन्ने निश्चित नभएका कारण आज बढेको दिन बेच्न खोज्ने लगानीकर्ताका कारण बजार घटेको जानकारहरूको भनाई छ ।

ime long ad

नेप्से घटे पनि कारोबार रकम भने औसत छ । २३० कम्पनीहरूको ६ अर्ब माथिको शेयर खरिद बिक्री भएको छ । कारोबार भएका मध्य ४० कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ ।

अरुण भ्याली जलविद्युतको धेरै मूल्यको शेयर किनबेच हुँदा जीवन बीमा समूहको उपसूचक धेरै अङ्कले घटेको छ । साथै अन्य उपसूचक रातो बनेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports