linktrix Long Ad
Salt Trading Long Ad

रोल्पामा भुकम्पको धक्का

312
shares

रोल्पामा आज बिहान सबेरै भूकम्प गएको छ । रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर बिहान ३ बजेर ७ मिनेटको समयमा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रोल्पा र नजिकैका अन्य स्थानमा महशुस गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports