२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले बोलायो सचिवालयको आकस्मिक बैठक

234
shares

काठमाडौं । रसुवा बाढीबारे छलफल गर्न नेकपा एमालेले ३ बजे सचिवालय बैठक बोलाएको छ ।

प्रचार प्रमुख नीरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बोलाइएको हो ।

उनका अनुसार बैठकमा रसुवा बाढीपछि उत्पन्न विषम परिस्थितिमा पार्टीले कसरी राहत, उद्धार तथा उपचारका काममा सहभागिता जनाउने भन्नेबारे छलफल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports