कमल थापाले देखे महाअभियोग बिरूद्ध तिन प्रपञ्च रहेको, थापा महाअभियोगको बिरूद्धमा
वि.सं.२०७८ फागुन २ सोमवार ११:४९
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका छन् । सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गरे ।





































