सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारका प्रवक्ता भन्दछन एमसीसीका बारेमा ८ गते टुगो लाग्छ

455
shares

नेपाली कांग्रेसका नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी बारे फागुन ८ गतेको बैठकबाट टुंगोमा पुग्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनको बैठकपछि मन्त्री कार्कीले ८ गते एमसीसीबारे टुंगोमा पुगिने बताएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले आजको बैठकमा एमसीसीलाई एउटा टुंगोमा पुर्याउन चाहन्छौँ भन्नुभयो । ८ गते बस्ने बैठकबाट हामी टुंगोमा पुग्छौँ,’ मन्त्री कार्कीले भने । आजको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल लगायत नेताहरू सहभागी थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports