विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेले संसद अवरोध कायम राख्ने

650
shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध कायम राख्ने भएको छ।

एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। यस्तै कार्यव्यवस्था बैठकमा पनि एमाले अनुपस्थित हुने भएको छ।

‘हामीलाई यसबारे केही थाहा छैन। एमसिसी टेबल हुनेबारे हामीलाई जानकारी आएको छ’, उनले भने,‘ हामी कार्यव्यवस्था बैठकमा पनि जाँदैनौं।’

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुनेछ। त्यसअघि सभामुखले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक संसदको कार्यसूची तय गर्नेछ। लामो वादविवादपछि सत्ता गठबन्धन संसदमा एमसिसी टेबल गर्ने निर्णयमा पुगेको हो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports