विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेस र एमालेका शिर्ष नेताहरुबिच छलफल शुरु

624
shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र संसदको प्रमुख विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका शिर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

संसद भवन, नयाँ बानेश्वरस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा भएको छलफलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु समेत सहभागी रहेका छन् ।

सत्ता गठवन्धन बीचमा एमसीसी सम्झौतामा सहमति जुट्न नसकेको बेला दुई दल बीच भएको छलफललाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports