सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुसले अमेरिकी राष्ट्रपति लगायत माथि प्रतिबन्ध लगायो

494
shares

 रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायत माथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्ध बारे जानकारी दिएको हो ।

राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्स माथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुस माथि लगाएका कयौं प्रतिबन्ध लगाएका कारण रुसले पनि अमेरिका माथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । अमेरिका र पश्चिमा देशहरुले केही रुसी कम्पनीहरु माथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुस बाट तेल आयात पनि रोकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports