२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भक्तपुरमा कारको ठक्कर बाट एक जना पैदल यात्री गम्भीर घाइते

728
shares

काठमाडौं । भक्तपुरको आदर्श चोक नजिकै कारको ठक्कर बाट एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।

सल्लाघारी बाट जगाती तर्फ जाँदै गरेको बा १५च ४८३२ नम्बरको कारले गए राति १ बजे तिर ठक्कर दिंदा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ का ४५ वर्षीय राजेश लिबी घाइते भएका हुन् । उनको सल्लाघारी स्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । कार चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports