सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन गर्दै

494
shares

सरकारले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन गर्दै विभिन्न विषयहरुलाई सहज भएको छ । १० अर्ब सम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपाललाई पनि अनिवार्य गरेको छ ।

यसअघि १ अर्ब सम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिन पाउने व्यवस्थालाई संशोधन गरेर ३ अर्ब सम्म पुर्याइएको थियो । १० अर्ब सम्मको ठेक्कामा नेपाललाई अनिवार्य गरिनुले स्वदेशी मुद्रा बाहिरीन बाट न्यूनीकरण हुने देखिन्छ । एउटा कम्पनीले एक पटकमा अब पाँच भन्दा बढी ठेक्का लिन नपाउँदा निर्माण क्षेत्रले गति लिने र पुँजीगत खर्चमा पनि वृद्धि हुने गरि ऐन संसोधन गरिएको छ ।

त्यस्तै लामो समय देखि तोकिएको कार्य प्रतिशत सम्पन्न भएका विभिन्न आयोजनाहरुको नीति अभावमा थन्किएको अर्बौ धरौटी रकम समेत रिलिज गर्ने प्रक्रिया समेत यसै व्यवस्था संसोधन पछी शुरु हुने भएको छ । यसले हाल देशमा भएको तरलता अभावको समस्या समेत समाधान हुने देखिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports