तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा गरेका कामहरुको सूची सार्वजनिक गरे

507
shares

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरेका छन् । शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी महानगर प्रमुख शाक्यले चार वर्षमा गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेका हुन् ।

प्रमुख शाक्यले उक्त समयावधिमा १५० भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण गरिसकेको समेत बताएका छन् । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सम्पदा तथा संस्कृतिको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत बाहिरका जिल्लाका स्थानीय सरकारहरु सँग भगिनी सम्बन्ध स्थापना गरी सहकार्य र साझेदारी गर्दै आएको बताएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports