linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुलीबाट खैरो हेरोइन र गाँजा सहित एक युवक पक्राउ

663
shares

सिन्धुलीको दूधौली नगरपालिका–९ दूधौली बजारस्थित स्ट्यान्डर होटलबाट प्रहरीले लागु औषध ‘खैरो हेरोइन’ सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ रातोपुल घर भएका २८ वर्षीय रमेश महतो छन् ।

उनलाई १ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइन सहित विहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उनको साथ बाट प्रहरीले ५५ ग्राम गाँजा पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले आरोपी बारे अनुसन्धान गरिरहेको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports