विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा बाबुराम भट्टराईले भने चुनावको मुखमा दल फेर्नु चरम अवसरबाद

663
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् ।

भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटो प्रति प्रतिवद्ध व्यक्ति र समूहको संगठित अभिब्यक्ति भएको बताउँदै त्यो विचार र बाटो प्रति असहमत भएपछि विचार मिल्ने सँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको बताए । चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ।

‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटो प्रति प्रतिवद्ध व्यक्ति र समूहको संगठित अभिव्यक्ति हो । त्यो विचार र बाटो प्रति असहमत भएपछि विचार मिल्ने सँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो । तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौं !’ उनले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports