kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको सुधार

प्रि ओपन सेसनमा नेप्से सूचक ०.५७ अंकले बढेर २६३०.९३ को विन्दुमा आइपुगेको छ । ६ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८१७ कित्ताको खरिदबिक्री भएको छ । ९ कम्पनीको भाउ बढेको छ , २ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

footer