२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से दोहोरो अङ्कले आज पनि घट्यो

715
shares

काठमाण्डौ । साताको दोस्रो दिन पनि बजार मापक सूचक नेप्से दोहोरो अङ्कले घटेर नेप्से बन्द भएको छ । आइतबार पनि अर्धशतक हाराहारीमा घटेर बजार बन्द भएको थियो ।

बीमा समूहको उपसूचकमा आइतबार केही रौनक देखिए पनि आज भने त्यही सूचक नराम्रो सँग घटेको छ । बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू भने निराश बनेका छन ।सोमबार नेप्से करिव ३० अङ्कले घटेर समग्र बजार २५४२ विन्दुमा आएको छ । नेप्से सँगै कारोबार रकम पनि घटेको छ । आज २३१ कम्पनीको २ अर्ब ५४ करोड भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ ।

कारोबार भएका सबै उपसूचकमा रातो पोतिएको छ भने बीमा समूह नराम्रो सँग प्रभाव भएको छ । २१ कम्पनीको मात्र शेयर मूल्य बढेर खरिद बिक्री हुँदा बाँकी सबै कम्पनी रातै भएका छन । आज पनि जीवन विकास लघुवित्तको शेयर कारोबार सबै भन्दा धेरै भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports