विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मकवानपुरमा ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

806
shares

मकवानपुर । प्रहरीले ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय राजेश खाती, राक्सिराङ्ग गाउँपालिका-३ बस्‍ने २० वर्षीया आयुषा ठकुरी रहेका छन् ।

यस्तै मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं.१५ रातोमाटे चेक पोष्टमा प्रहरीले धादिङ्ग निलकण्ठ नगरपालिका-१४ बस्ने २९ वर्षीय बलराम गुरूङलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ४ ग्राम ब्राउन सुगर र १३ ट्याब्लेट नाईट्राभेट लागुऔषध बरामद गरेको हो ।पक्राउ परेका दुई जनालाई १६ को म्याद र एक जनालाई १८ दिनको म्‍याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports