विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलिय गठवन्धन पराजीत घिमिरे निर्वाचित

650
shares

पाँचथर उद्योग वाणिज्य संघको १२ औं अधिवेशनबाट एमाले निकट व्यवसायी नवराज घिमिरे निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी काँग्रेस निकट नरेन्द्रप्रसाद अधिकारीलाई ७९ मतले पछि पार्दै घिमिरे निर्वाचित भएका हुन् । उपाध्यक्षमा बसन्त रिजाल, कुमारी मिश्र, मिलन गिरि र सोमकुमार थापा निर्वाचित भएका छन् ।

महासचिवमा उमेश अधिकारी, सचिवमा विकास थापा र कोषाध्यक्षमा चन्द्र प्रसाद डाँगी निर्वाचित भएका छन् ।अध्यक्ष पदमा सत्तारुढ गठबन्धनका नरेन्द्र अधिकारी पराजित भएका छन् । घिमिरेले छ सय ५२ मत र अधिकारीले पाँच सय ७३ मत प्राप्त गरेका छन् ।

अधिकारी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हुन् । अधिवेशनमा काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र संघीय समाजवादीबीच गठबन्धन थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports