तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काष्ठमण्डपको उद्घाटन गरिन् राष्ट्रपति भण्डारीले

507
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको उद्घाटन गरेकी छन् ।

हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ । नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागे सम्म यथास्थितिमा राख्न आदेश दिएको थियो । तर त्यसलाई बेवास्ता गर्दै सामेबार उद्घाटन कार्यक्रम राखियो, जहाँ राष्ट्रपति भण्डारी स्वयं सहभागी भएकी छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports