तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिवमा हंशराज वाग्ले, उपाध्यक्षमा जीनाजंग कार्की नियुक्त

585
shares

विराटनगर । प्रदेश १ खेलकुद बोर्डको सदस्य सचिवमा हंशराज वाग्ले नियुक्त भएका छन् । सोमबार सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गरेको प्रदेश १ सरकारले सदस्य सचिवमा पूर्व भलिबल खेलाडी वाग्लेलाई नियुक्त गरेको हो ।

नेकपा एकिकृत समाजवादी पार्टी ओखलढुंगाका अध्यक्ष समेत रहेका वाग्लेले राष्ट्रिय पुरुष भलिबल टोली बाट खेलेका थिए । बैठकले खेलकुद बोर्डको उपाध्यक्षमा विराटनगरकी जीनाजंग कार्कीलाई नियुक्त गरेको छ । कार्की नेपाली कांग्रेसको कोटा बाट उपाध्यक्ष बनेकी हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports