नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से ९ अङ्क भन्दा धेरैले बढ्यो

559
shares

काठमाण्डौ । साताको तेस्रो दिन नेप्से प्रिओपन सेसनमा ९ अङ्क भन्दा धेरैले बढेको छ । नेप्से सँगै हिजोको तुलनामा कारोबार रकममा पनि सुधार आएको छ ।

नेप्से पछिल्लो समय निरन्तर ओरालो लाग्दै २५ सयको विन्दुमा आएको छ । आज यो सेसनमा २५ कम्पनीको शेयर किनबेच भएको १८ कम्पनीको शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै बाँकी कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

करिव ७ लाखको शेयर किनबेच हुँदा बुटबल पावर कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको शेयर खरिद बिक्री भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports