तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राखेप बाट बर्खास्त गर्ने निर्णय विरुद्ध तत्कालिन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज

520
shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद बाट आफूलाई बर्खास्त गर्ने निर्णय विरुद्ध तत्कालिन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । यद्यपि फैसलाको लिखित रुप आइसकेको छैन । रिट खारेज भए सँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।

सदस्य सचिव सम्बन्धी विवादका कारण राखेपको कामकाज केही महिनायता प्रभावित थियो । सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports