प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोसपाका अध्यक्ष ठाकुरलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइयो

650
shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी (पार्टी लोसपा) का अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएको छ। पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएको हो।
उनलाई आज बिहान भैरहवास्थित भीम अस्पतालमा उपचारका लागि लगिएको थियो। अध्यक्ष ठाकुरलाई भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि काठमाडौं पठाइएको मेडिकल अफिसर सिद्धार्थ पाण्डेले बताए।

‘उहाँलाई यहाँ उपचार गराएर थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको छ,’ उनले भने। अध्यक्ष ठाकुरलाई निमोनिया भएको अनुमान छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports