२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप ४ जना कोरोना संक्रमित थपिए

936
shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि
१ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा र ९ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ४८ जना निको समेत भएका छन्। यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५ सय ९२ जना पुगेको छ।हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट ९ लाख ६६ हजार २८ जना मुक्त भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports