विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा केसी नियुक्त

520
shares

 

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा एआईजी पुष्पराम केसीलाई नियुक्त गरेको छ । अस्तिदेखि शैलेन्द्र खनालले अवकाश पाएपछि रिक्त पदमा केसी नियुक्त भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजी केसीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । खनालको अवकाशपछि निमित्त महानिरीक्षक पनि उनै केसी भएका थिए ।

यता, नेपाल प्रहरीको पनि केही दिनपछि रिक्त हुने आईजीपीमा वरिष्ठता नमिचिने विश्वास गर्न थालिएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालमा डिआईजी नवराज सिलवाल र जयबहादुर चन्दमध्ये कनिष्ठ चन्दलाई आईजीपी बनाउने निर्णय गरिएको कारण क्याबिनेटको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports