प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थप १८ जनामा कोरोना भाइरस संक्रमण

611
shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिए पनि एकजनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना बाट १७ जना निको भएका छन् भने हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports