सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले प्रवेश गरे लोसपा बाराका क्षेत्रीय अध्यक्ष मुखिया

559
shares

बारा । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बाराका क्षेत्रीय अध्यक्ष प्रमानन्द मुखिया नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपा बारा क्षेत्र नं. १ प्रदेश (ख)का अध्यक्ष बाट राजीनामा दिएर मुखिया एमाले प्रवेश गरेका हुन् ।

उनले जसपामा एकल व्यक्तिको निर्णय र हैकमवादी नीति रहेको आरोप पनि लगाए । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. २ को वडाध्यक्ष बन्ने तयारीमा रहेका उनले टिकट नपाएपछि पार्टी छाडेका हुन् । लोसपाले भने रामचन्द्र कुशवाहलाई टिकट दिने तयारी गरेको छ । यहाँका वडाध्यक्ष अध्यक्ष खुशीलाल महतो भने लोसपा छाडेर जसपा गएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports