सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

युनाइटेड आर्सनल संग ३–१ गोल अन्तरले पराजित

520
shares

काठमाडौं। आर्सनलले युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाइएको छ । सोमबार घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नुनो टाभारेस, बुकायो साका र ग्रान्टी साकाले एक–एक गोल गरे ।

युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे । नुनोले खेलको तेस्रो मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।​३२औँ मिनेटमा साकाले पेनाल्टी मार्फत गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । रोनाल्डोले ३४औँ मिनेटमा गोल गर्दा युनाइटेड २–१ गोलको अवस्थामा आयो ।

५७औँ मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले गोलमा परिणत गर्न सकेनन् । त्यसपछि १७औँ मिनेटमा ग्रान्टीले गोल गर्दै आर्सनललाई ३–१ गेलको जित दिलाए । जित सँगै आर्सनल ३३ खेलबाट ६० अंक जोडेर तालिकाको चौथो स्थानमा छ । पराजित युनाइटेड ३४ खेल बाट ५४ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports