२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चालु आवरमा ५•८ प्रतिशत आर्थीक बृद्धि हुने सरकारको अनुदान

1.12K
shares

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । बजेटमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए । एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने अनुमान गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले अन्तर्राष्ट्रिय पद्धति अनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको जनाएको छ । बाँकी तीन महिनाको अवधिमा कोभिड–१९ लगायत अरू कुनै कारण अर्थतन्त्रमा कुनै असर नपार्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको विभागले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports