विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक करिव १८ अङ्कले बढ्यो

559
shares

काठमाण्डौ ।अघिल्लो हप्ता कारोबार दिनमा पुरै घटेको नेप्से परिसूचक आज भने बन्द हुने बेलामा एक्कासि बढेको छ । नेप्सेमा हरियाली छाए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक करिव १८ अङ्कले बढेर समग्र बजार २२५६ विन्दुमा पुगेको छ भने एक अर्ब ३२ करोड भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ । आज नेप्सेमा कारोबार भएका २३३ कम्पनीहरूमा १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ ।

आज नेप्सेका सूचकहरू हरियाली भएका छन भने उपसूचकमा बैंक र माइक्रो फाइनान्स भने घटेका छन । नागरिक लगानी कोषको शेयर सबै भन्दा धेरै रकमको कारोबार हुँदा जाल्पा लघुवित्तको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports