kumari
stcnepal

युएईका राष्ट्रपति शेख खलिफाको निधन

काठमाडौं ।संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल-नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्ष देखि रोग सँग लडिरहेका थिए ।

‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल-नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्यक्त गर्दछ,’ आधिकारिक वाम समाचार एजेन्सीले जनाएको छ ।एजेन्सी

 

 

footer