२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले जारी गर्यो मतगणना सम्बन्धी निर्देशन

910
shares

काठमाडौं ।निर्वाचन आयोगले मतगणना सम्बन्धमा निर्देशन जारी गरेको छ । कस्तो अवस्थामा मत बदर हुने र कस्तो अवस्थामा नहुनेभन्दै आयोेगले निर्देशन जारी गरेको हो ।

मतपत्र–६ गणना गर्दा के गर्ने र कस्तो अवस्थालाई सदर र बदर गर्ने निर्देशनमा आयोगले उल्लेख गरेको छ ।

मतपत्र–६ बाट दुई जना सदस्य निर्वाचित हुने भएकाले मतदाताले मतपत्रमा रहेका दुई कोलम भित्रका कुनै दुई कोठामा मात्र मत संकेत गर्न पाउने हुँदा दुई भन्दा बढी कोठामा मत संकेत गरेको अवस्थामा उक्त छैटौं मतपत्र मात्र बदर गर्न आयोगले निर्देशन दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports