विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मोरङका १७ स्थानीय तहको मध्यका १० तहमा एमालेको अग्रता

611
shares

विराटनगर ।मोरङका १७ स्थानीय तहमध्ये १० वटामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अग्रता कायम गरेको छ । प्रमुख र अध्यक्ष पदमा अघिल्लोपटक कांग्रेस विजयी भएका कतिपय पालिकाहरूमा समेत एमाले अगाडि छ ।

मंगलबार बिहान सम्मको प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेस एक पालिकामा जित हासिल गरेको छ । ६ वटामा अग्रता कायम गरिरहेको छ ।

एमालेले उर्लाबारी, बेलबारी, पथरी शनिश्चरे, सुनवर्षी, रंगेली र लेटाङ नगरपालिकामा अग्रता कायम गरेको छ । यसैगरी, बुढीगंगा, धनपालथान, कानेपोखरी र केराबारी गाउँपालिकामा पनि एमालेका उमेदवारले गठबन्धनका उमेदवार भन्दा बढी मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेस विराटनगर महानगरपालिका, सुन्दरहरैँचा नगरपालिका र रतुवामाई नगरपालिका अगाडि छ । यसैगरी, कटहरी, जहदा र ग्रामथा गाउँपालिकामा कांग्रेसका उमेदवार अगाडि रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports