विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धनकुटामा कांग्रेसलाई १४ मतले हराउदै बिजयी भयो एमाले

468
shares

काठमाडौं ।धनकुटा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन् ।

उनले सात हजार ६ सय ६६ मत सहित एमाले उम्मेदवार तामाङ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले सात हजार ६ सय ५२ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फ बाट उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति राई १४ मतको झिनो अन्तरले पराजित भएका हुन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार भीमादेवी खनाल विजयी भएकी छन् । गठबन्धनका तर्फ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गणेश विष्टलाई पाँच सय ६७ मतान्तरले पराजित गर्दै एमालेकी उम्मेदवार खनाल विजयी भएकी हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports