linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमालेले संसदको अवरोध हटायो

728
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाएको छ ।

बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौ देखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports