विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्सेमा ८४.९० अंकको गिरावट

663
shares

काठमाडौं ।स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो ।

निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे । सबैभन्दा धेरै वित्त र जलविद्युत् समूहका लगानीकर्ताले गुमाए ।

मंगलबार कुल २२१ कम्पनीको ३३ हजार ६१० वटा कारोबार भएको थियो । जसबाट ३५ लाख ९५ हजार ५६८ कित्ता बराबरको सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम १ अर्ब ६४ करोड ४९ लाख ५० हजार २३९ रुपैयाँमा सीमित भयो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports