प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुढानिलकण्ठ ३ मा आकाश धिताल विजयी

715
shares

काठमाडौँ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यस पटक पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएका थिए।


धितालले ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरेका छन्।

२०७४ सालमा नेकपा एमालेले चार सदस्य जित्दा पनि नेपाली कांग्रेसको प्रतिष्ठा जोगाउदै सदस्य पदमा विजयी बनेर निकै सक्रिय जनप्रतिनिधिको पहिचान बनाएका धितालले पार्टीले अन्याय गरेपनि वडावासीले आफूलाई न्याय गरेको प्रतिक्रिया दिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports