प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने

598
shares

काठमाडौं ।सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ । स्थानीय चुनावपछि आइतबार पहिलो पटक सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा चुनावको नतिजाबारे छलफल नै नभएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । नीति तथा कार्यक्रममा दलहरुले आआफ्नो सुझाव दिएका थिए । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १० गते संसद बैठकमा पेश गर्दैछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports