प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका केन्द्रीय सदस्य रानाले दिए राजिनामा

585
shares

दाङ । नेकपा एसका केन्द्रीय सदस्य एवम् दाङ इन्चार्ज जोगबहादुर रानाले पद बाट राजीनामा दिएका छन् ।

गठबन्धनको तर्फ बाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार बनेका रानाले पराजित हुने निश्चित भएपछि राजीनामाको घोषणा गरेका हुन् । उनले  सामाजिक सञ्जाल मार्फत चुनावमा आफूले अपेक्षित भूमिका निर्वाह गर्न नसकेकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले मुलुकको भविष्य नेकपा एसमै भएको र आगामी दिनमा नेकपा एसलाई ठुलो पार्टी बनाउन भूमिका खेल्ने समेत उल्लेख गरेका छन् ।

रानाले एमालेका उपमेयरका उम्मेदवार स्यानी चौधरी सँग साढे ८ हजार बढी मतले पराजित हुने निश्चित भइसकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports