प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त

598
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा. शंकर प्रसाद आचार्य नियुक्त भएका छन् ।

मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक बनाएको हो । राष्ट्र बैंकका सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports