प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोक सेवा आयोगको नवराज पुडासैनी र मोहनराज काफ्ले सहसचिवमा सिफारिस

585
shares

काठमाडौं ।लोक सेवा आयोगले दुई दिनमा दुई जना प्राविधिक सहसचिव सिफारिस गरेको छ । आयोगले बुधबार नेपाल वन सेवा, जनरल फरेष्ट्री तर्फ खुल्ला बाट नाम निकालेका ३ जना मध्ये हेटौंडाका नवराज पुडासैनीलाई सहसचिवमा सिफारिस गरेको हो ।

यस्तै वैकल्पिकमा मोहनराज काफ्लेलाई आयोगले सिफारिस गरेको छ । यसअघि मंगलबार कृषि, खाद्य पोषण तथा गुण नियन्त्रण समुह बाट सुनसरीका सोमकान्त रिजाल सहसचिवमा सिफारिस भएका छन् । खुल्ला बाट नाम निकालेका रिजालको विकल्पमा प्रशान्त पोखरेल सिफारिस भएका छन् ।

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थायी नियुक्तिको लागि सिफारिस गरेको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports