प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित

806
shares

काठमाडौं ।काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् ।

दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार १९ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार ३१० मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३०८ मत खसेको थियो ।

रिजालको जीत सँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।

जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन ) ले जीत निश्चित गरिसकेका छन् । दोस्रो स्थानका लागि एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह प्रतिस्पर्धामा छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports