विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न सुझाव

754
shares

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सुधारका काम गर्न सुझाव दिएका छन् ।

स्थानीय तह चुनावको नतिजाले संघ र प्रदेशमा कांग्रेसलाई जिताउन मतदाता आतुर रहेको देखिएको भन्दै उनले प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो बनाउनका लागि जनप्रतिनिधिले सुधारका काम गर्नु पर्ने बताए ।

काठमाडौं क्षेत्र नम्बर ७ (ख) मा विद्यार्थी विभागले गरेको कार्यक्रममा नेता पौडेलले भने, ‘कांग्रेसलाई केन्द्र र प्रदेशको चुनावमा भोट हाल्न जनता आतुर छन् भन्ने स्थानीय तहको निर्वाचनले देखाएको छ ।’

संघ र प्रदेशमा निर्वाचन जित्नका पार्टीले स्पष्ट दृष्टिकोण निर्माण गर्ने पनि उनले बताए ।काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतका नगर र वडा बाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्नका विद्यार्थी विभागले कार्यक्रम राखेको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports