२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ३६ दशमलव ०७ अंकले घटेर १,९९६ दशमलव २६ को विन्दुमा कायम

1.21K
shares

काठमाडौं ।आज दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ३६ दशमलव ०७ अंकले घटेर १,९९६ दशमलव २६ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३२ वटा कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६९८ रुपैयाँ कायम भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports