प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सचिव बढुवामा सहसचिव सिंहको सिफारिस

728
shares

काठमाडौं ।निजामती प्रशासनमा रिक्त रहेको सचिव पदमा सहसचिव विनोद प्रकाश सिंहको बढुवा सिफारिस भएको छ । वरिष्ठताका आधारमा उनको सिफारिस भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठतम् सहसचिव सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । सिंह हालका मुख्यसचिव शंकरदास बैरागी, अर्थसचिव मधु मरासनी तथा परराष्ट्रसचिव भरतराज पौड्यालकै सहपाठी हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports