विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसमा संसदीय दलको नेता फेर्ने माग

637
shares

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पर्यटनमन्त्री प्रेम आले बीच चर्काचर्की भएको छ । शुक्रबार भएको पार्टी बैठकमा उनीहरु बीच चर्काचर्की भएको हो ।

बैठकमा अध्यक्ष नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र पहिले गरेको समझदारी पालना गर्नुपर्ने बताएका थिए । उनले मन्त्रीहरु परिवर्तनलाई स्वभाविक मान्नुपर्ने भनेर ठूलो स्वर गरेपछि पर्यटनमन्त्री आले पनि जंगिएका थिए ।

आलेले कुबेलामा मन्त्री हटाउने खोजिएको भन्दै झर्केका थिए ।उनले संसदीय दल नेता परिवर्तन गर्ने सम्मको चर्चा चलाएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports